समाचारनेपाली कांग्रेस

कांग्रेस महासमिति बैठक भदौमा हुने


१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौमा महासमिति बैठक गर्ने भएको छ ।
अहिले केहीबेरमा महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा जेठमा जिल्ला सभापतिहरुको भेला र भदौमा महासमिति बैठक गर्ने प्रस्ताव पेश गर्नेछन् ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबीच सहमति जुटेपछि महामन्त्री कोइरालाले प्रस्ताव पेश गरेका हुन् ।
यसैगरी विधान मस्यौदा समिति बनाउने विषयमा पनि देउवा र पौडेलबीच सहमति जुटेको छ । तर चुनावी हारको जिम्मा कसले लिने भन्ने विषयमा भने दुई पक्षबीच विवाद छ
nema
Show More

Related Articles

Back to top button