समाचार

सुदुरपश्चिममा भूकम्पको धक्का

२२ जेठ, कैलाली । सुदूरपश्चिमका जिल्लाहरुमा भूकम्प गएको छ । मंगलवार विहान बाजुरा जिल्ला केन्दविन्दु भएर ४ दशमलव ९ म्याग्निच्य्टको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्दले जनाएको छ ।
 
मंगलबार बिहान ७ बजेर १९ मिनेट भूकम्प जाँदा बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । क्षतिको विवरण भने आएको छैन ।

nema
Show More

Related Articles

Back to top button