समाचार

श्रीमती सीताको उपचारको लागि नेकपा अध्यक्ष दाहाल सिँगापुर प्रस्थान

४ असार, काठमाडौैँ÷ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीता दाहालको उपचारको लागि सिँगापुर प्रस्थान गर्नुभएको छ । अध्यक्ष दाहालसंगै छोरी गंगा दाहाल पनि सिंगापुर प्रस्थान गर्नुभएको छ ।
पुष्पकमल दाहाल श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उहाँको सचिवालयले जनाएको छ । सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित हुनुहुन्छ ् । छोरा प्रकाशको असामयिक निधनपछि सीतालाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताएको छ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न भारत लानुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button