breakingसमाचार

वी.पी विचार राष्ट्रिय समाजको बैठकले ग¥यो यस्तो निर्णय

१२ भाद्र, काठमाडौैँ÷वी.पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसमितिको बैठक आज(मंगलवार) बसेको छ । बैठकले आगामि भाद्र २४ गते वी.पी कोइरालाको जन्मजयन्तिको अवसरमा विमोचन हुने पुस्तक ‘नेपाली काँगे्रस सिद्धान्त र दृष्टिकोण ’ को तयारीको बारेमा मुख्य रुपमा छलफल भएको समाजका महासचिव विनयध्वज चन्द्रले जानकारी दिनुभयो । साथै बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा समेत छलफल भएको समाजले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button