समाचारसंस्था गतिबिधी

वीपी विचार समाज तनहुँको जिल्ला कार्यसमिति पुर्नगठन

५ असोज , काठमाडौैँ÷वीपी विचार समाज तनहुँको जिल्ला कार्यसमिति पुनःगठन भएको छ । पुर्नगठित कार्यसमितिमा समाजकी सभापति उर्मीला थापा अस्वस्थ्य भएकाले अर्को अधिवेशन नहुँदासम्मको लागि कार्यवाहक सभापति डिल्लीराम अधिकारी चयन हुनुभएको छ । उहाँले समाजको विधान अनुसार जिल्ला कार्यसमितिको निन्न अनुसार पुर्नगठन गर्नुभएको छ । पुर्नगठन कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भण्डारी र बालुकुमारी लोहनी चयन हुनुभएको छ । त्यस्तै सचिवको जिम्मेवारी हरिशरण पण्डितको भागमा परेको समाजले जनाएको छ । कोषाध्यक्षमा चिनु पोखरेल , सहसचिवमा निर्जला अर्याल चयन भएका छन् । सदस्यहरुमा ,परशुराम गिरी ,प्रकाश श्रेष्ठ,रिषिराम पोखरेल,इन्द्र प्रसाद पौडेल,कमल भक्त ,पोखरेल,नरनाथ काफ्ले, परमेश्वर भट्टराई,इन्द्र बहादुर दरै,सोल बहादुर चितौरे,राम बहादुर घिमिरे,कुलबहादुर थापा,राम बहादुर ढुङ्गाना ,नरेन्द्र थापा,हरि सिग्देल,तुल बहादुर गुरुङ,नुरचन्द्र वाग्ले,कृष्णहरी वाग्ले,सुकुमलाल गुरुङ,रामदेव पन्थ,जुक्तराज वाग्ले,वालकृष्ण ,पौडेल,अम्विका घिमिर,खोजबहादुर गुरुङ,मुनीराज गुरुङ,केशरबहादुर गुरुङ,कर्ण बहादुर गुरुङ,हरी भण्डारी,प्रितम बहादुर गुरुङ,कृष्णप्रसाद भट्टराई,
त्यसैगरि सल्लाहकारमा घनश्याम घिमिरे,ज्ञानराज थापा,गणेश बहादु्र खत्री,ज्योति कुमार श्रेष्ठ,प्रेम बहादुर बानिया,तुलसीशरण सिग्देल,किसान गुरुङ,प्रेम प्रसाद लालचन,ज्ञानेन्द्र अधिकारी ,नेफ महमद मीयर,गोपी बहादुर गुरुङ,हरिभक्त ढकाल,क्या. रेशम बहादुर गुरुङ,माधव खनाल,रुद्रनिधि नैनावस्ती,धुव्र कुमार श्रेष्ठ,पुष्पा श्रेष्ठ चयन भएका छन् ।
यसैबीच वीपी विचार समाज तनहुँको कार्यवाहक सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा २०७५ असोज ३ गते बसेको कार्यसमितिको बैठकले जिल्लाको नगरपालिका र गाउँपालिकाको संयोजक र उपसंयोजक चयन गरेको छ । संयोजकलाई एक महिनाभित्र वीपी विचार समाज तनहुँको साधारण सदस्यता वितरण गरि नगर र गाउँ भेला गरी नगर र गाउँ समिति गठन गर्ने निर्णय गरेको छ। मनोनित संयोजक तथा उपसंयोजकहरुमा क्रमश निम्नअनुसार रहेका छन् ।
१. व्यास न.पाः इन्द्र बहादुर दरै÷कृष्ण प्रसाद भट्टराई
२. भानु ः चिनु पोखरेल÷केशर बहादुर गुरुङ
३. वन्दिपुर ः सुकुम लाल गुरुङ÷परमेश्वर भट्टराई
४. देवघाट ः कर्णबहादुर गुरुङ÷कुल बहादुर गुरुङ
५. रिसिङ गाउपालिका ः परशुराम गिरि÷कमलभक्त पोखरेल
६. घिरिङ गा.पा. ः रिषिराम पोखरेल ÷ नारायण श्रेष्ठ
७. भिमाद न.पा. ः कुल बहादुर थापा÷नरेन्द्र थापा
८. शुक्ला गण्डकी न.पा. ः बालकृष्ण पौडेल ÷तुल बहादुर गुरुङ
९. म्याग्दी गा.पा.ः जुक्तराज वाग्ले ÷रविचन्द्र वाग्ले
१०. आवु गा.पा.ः सोल बहादुर चितौर ÷ प्रितम बहादुर गुरुङ रहनुभएको छ ।

nema
Show More

Related Articles

Back to top button