breakingअन्तर्वार्तासंस्था गतिबिधीनेपाली कांग्रेस

नेपाल विद्यार्थी संघका नेताहरु भन्छन— नेविसंघमा नयाँ नेत्रृत्व आउनुपर्छ

३० कार्तिक, काठमाडौैँ÷ नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महत्वपूर्ण भूमिका रहेको छ । काँगे्रसको महत्वपूर्ण भातृ संगठन भएकाले काँगे्रसलाई बलियो बनाउन नेविसंघको भूमिका अतुलनीय रहेको छ । तर पछिल्लो समय पार्टीका शिर्ष नेताहरु नेवी संघलाई शसक्त बनाउनुको सट्टा समुह—समूहमा विभाजित गरेर आफू अनुकुल बनाउन ब्यस्त रहेका छन् । नेपाली कांग्रेसले पार्टी भातृसंगठन नेपाल विद्यार्थी संघको म्याद थप गर्ने विषयमा अन्योल रहेको छ । विधान विवादका कारण निर्धारित समयभित्र नेविसंघको महाधिवेशन गर्न असफल भएपछि कार्यसमितिको म्याद थप गर्ने तयारी समेत भएको चर्चा चल्न थालेको छ । । यस विषयमा छलफल गर्न कांग्रेस केन्द्रिय समितिको बैठक २०७५ मंसिर १ गते शनिवार बस्दैछ । बैठकले नेवि संघको विधानबारे छलफल गरी पारित गर्ने तयारी समेत भएको नेताहरुले बताएका छन् ।
वीपी विचार डटकमका लागि कृष्ण न्यौपानेले नेपाल विद्यार्थी संघको विवाद बारे वीपी विचार राष्ट्रिय समाज विद्यार्थी विभागका अध्यक्ष मित्र भट्टराई र महासचिव शोभा खनालसँग गरिएको कुराकानी

nema
Show More

Related Articles

Back to top button