समाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाजले कास्कीमा शाखा गठन गर्ने

१२ मंसिर काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजले कास्कीमा शाखा गठन गर्ने भएको छ । समाजले शाखा विस्तार गर्नको लागि नेपाली काँगे्रस कास्कीका नेता तिर्थराज जंगलीलाई संयोजक तोकेको छ ।
केन्द्रीय कार्यालयले जारी गरेको सूचना अनुसार संयोजक तिर्थराजले २१ सदस्यीय आयोजक समिति गठन गर्ने जनाइएको छ । उक्त आयोजक समितिले अविलम्ब अधिवेशन गर्ने समाजको केन्द्रीय कार्यालयले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button