breakingसमाचारसंस्था गतिबिधीनेपाली कांग्रेस

राष्ट्रिय मेलमिलाव नीतिको सान्दरभिकता कस्तो छ ?

वीपी विचार राष्ट्रिय समाजले ४३ औैँ राष्ट्रिय एकता र मेलमिलाव दिवशको उपलक्ष्यमा आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित भएका काँगे्रस नेता तथा कार्यकर्ताहरुको धारणा यस्तो थियो । २०७५ साल पौष १६ गते राजधानीको धुम्ब्रबाराह पार्टी प्यालेस धुम्बाराहीमा आयोजना भएको कार्यक्रममा सहभागिलाई वीपी विचार डटकमले राष्ट्रिय मेलमिलाव नीतिको सान्दरभिकता अहिले पनि छ कि छैन भनेर सोधेका थियो ।
उनीहरुको आवाज जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किनुभएको थियो ।वीपी कोइराला लगायतका काँगे्रस नेताहरु भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
 

nema
Show More

Related Articles

Back to top button