समाचारवी पी विचारनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाज ललितपुरका सभापति पूर्णबहादुर कार्कीलाई पत्नीशोक

७ माघ, काठमाडौैँ÷ नेपाली काँगे्रसका नेता एवं वीपी विचार राष्ट्रिय समाज ललितपुरका सभापति पूर्णबहादुर कार्कीको धर्मपत्नी उषा कार्कीको निधन भएको छ । आइतबार दिउँसो(२०७५ साल माघ ६ गते) उपचारका क्रममा काठमाडौैँको नर्भिक अस्पतालमा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय कार्कीको जन्म २०१६ सालमा भएको थियो । उहाँका २ छोरा तथा २ छोरीहरु रहेका छन् ।

यसैबीच वीपी विचार राष्ट्रिय समाजले ललितपुरका जिल्ला सभापति कार्कीका धर्मपत्नी उषा कार्कीको निधनप्रति श्रद्धान्जली ब्यक्त गरेको छ । सोमवार एक विज्ञप्ती जारी गदै समाजले शोकाकुल परिवारमा धैर्य धारण प्रदान गर्नको लागि इश्वरसँग कामना गरेको छ ।

nema
Show More

Related Articles

Back to top button