समाचार

वीपी विचार समाज धनुषाका सभापति कोइरालाको सासुआमाको निधन

२१ फागुन,काठमाडौैँ÷ वीपी विचार समाज धनुषाका सभापति सुरेश कोइरालाको सासुआमा सीतादेवी तिमल्सिनाको आकश्मिक निधन भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका निवासी तिमल्सिनाको ७६ बर्षको उमेरमा सोमवार (२०७५ साल फागुन २० गते) हृदयघातबाट आकस्मिक निधन भएको हो ।

स्वर्गीय तिमल्सिनाको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै वीपी विचार राष्ट्रिय समाजले दिवंङ्गत आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गरेको छ । मंगलबार समाजका केन्द्रीय सभापति कुलबहादुर गुरुङले विज्ञप्ती जारी गदै समवेदना प्रकट गरेका हुन ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button