समाचार

मिडिया काउन्सिल संवन्धि विधेयकको विरोध गर्दै पत्रकार सडकमा

३ जेष्ठ, काठमाडौैँ÷ सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको देशभरका पत्रकार तथा सञ्चारकर्मीले विरोध जनाएका छन् । संसदमा दर्ता भएको विधेयकसहित अन्य केही कानुनमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको हो ।
महासंघको अगुवाइमा भएको प्रदर्शनमा नागरिक समाजका अगुवा तथा आम सर्वसाधारण पनि सहभागी भएका छन । प्रदर्शनमा सहभागीहरुले मुखमा कालोपट्टी बाँध्नुका साथै प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

nema
Show More

Related Articles

Back to top button