समाचार

डा. गोविन्द केसीद्धारा आन्दोलनको चेतावनी

काठमाडौं, असार २६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति ल्याउन माग गरेका छन् ।
बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै उनले नियुक्ति चित्तबुझ्दो नभए आन्दोलनमा चेतावनी समेत दिएका छन् ।
आयोगको उपाध्यक्ष चयनका लागि अवलम्बन गरिएको प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै डा। केसीले जारी प्रक्रिया रोकेर नयाँ प्रक्रिया सुरु गर्न समेत माग गरेका छन् ।
डा। केसीले ‘माफियामुखी चिकित्सा शिक्षा ऐन’मा आफू सहमत नरहेको भन्दै त्यसविरुद्धको आफ्नो लडाइँ जारी रहेको स्पष्ट पारे ।

nema
Show More

Related Articles

Back to top button