समाचार

राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाली कांग्रेसको आग्रह

१ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी तथा डुवान प्रभावितहरुको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार विज्ञप्ति जारी गर्दै डुवान क्षेत्रमा महामारी फैलने सम्भावना रहेको भन्दै नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन आग्रह गरेका हुन ।
गत बिहिवारदेखि देशभर परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि अहिलेसमम्म विभिन्न जिल्लामा गरि ७० जनाको मृत्यु भैसकेको छ ।दर्जनौैँ हराएका छन भने हजारौैँ नागरिक विस्थापित भएको गृहमन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button