समाचार

नेपाल तरुण दलको विवाद सतहमा÷ विवाद साम्य गर्न पार्टीले हस्तक्षेप गर्नुपर्नेमा महासचिव शाहीको जोड ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले तरुण दलभित्र देखिएको विवादलाई साम्य गर्न पार्टीले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मुलप्रवाहमा कुराकानी गदै महासचिव शाहीले दलभित्रको विवादलाई शिर्ष नेत्रित्वबाटै हल गर्नुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष जितजंग बस्नेतले महासचिव शाहीलाई साधारण सदस्य समेत नरहने गरि दलबाट निश्कासित गरेपछि महासचिव शाहीले पनि अध्यक्ष बस्नेतलाई साधारण सदस्य समेत नरहने गरि निश्कासन गरेपछि विवाद सतहमा आएको हो । ्
पुरा अन्तरवार्ता सुन्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Back to top button