breakingसंस्था गतिबिधी

‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु’ नामक ग्रन्थ विमोचन

वीपी विचार राष्ट्रिय समाजले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु’ नामक ग्रन्थ विमोचन कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । समाजले २०७६ साल पुष १६ गते अर्थात ४४ औैँ राष्ट्रिय एकता तथा मेलमिलाव दिवसको अवसरमा काठमाडौँैमा कार्यक्रमको आयोजना गरेकोे हो । प्रतिवेदन सम्पादन समितिका संयोजक   नारायण प्रसाद भटराईले प्रस्तुत गरेको प्रतिवेदनको यस प्रकार रहेको  छ ।
प्रतिवेदन हेर्न तलको लिन्कमा जानुहोला
https://bpbichar.com/wp-content/uploads/2020/01/News-bpins.pdf
 

nema
Show More

Related Articles

Back to top button