breakingसमाचारवी पी विचारनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाज रुकुमपूर्वको कार्य समिति गठन

१० माघ, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको रुकुमपूर्वको नयाँ जिल्ला कार्य समितिको गठन भएको छ । १६ सदस्यीय कार्यसमितिको सभापतिमा धुव्र पुन मगर रहनुभएको छ । साथै उपसभापतिमा विश्व बुढा, सचिवमा सरिता वीसी सहसचिवमा सुरेश कुमार घर्तिमगर चयन हुनुभएको छ ।
 

कोषाध्यक्षको जिम्मेवारी नविन पुनलाई दिइएको जिल्ला कार्यसमिति रुकुमपूर्वले जनाएको छ । सदस्यहरुमा सागर बुढा,दलबहादुर घर्तिमगर,बिरेन्द्र बस्नेत,भगवान घर्तिमगर,धनप्रताव बुढा,कुमार पुन,ज्ञानबहादुर सेन,आश्रीति मगर,कल्याण कुमार बि.क,बुचु पुन,होम बहादुर गुरुङ रहुनभएको छ ।
 
 
 
 
 
 
 

nema
Show More

Related Articles

Back to top button