समाज

यशुका अनुयायीलाई कोरोनाले छुँदैन भन्ने क्रिश्चियन पास्टर पक्राउ

११ चैत्र , काठमााडौैँ
कोरोना भाइरसबारे गलत भ्रम फैलाउने एक जना क्रिश्चियन पास्टर पक्राउ परेका छन् । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाएको आरोपमा पास्टर केशवराज आचार्यलाई प्रहरीले कास्कीको पोखराबाट नियन्त्रणमा लिएको हो । जुम्ला घर भई हाल पोखरा महानगरपालिका वडा नंवर २९ बस्दै आएका आचार्यलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।
 
आचार्यले फुकेरै मन्त्र र रुमालबाट पायल्स निको बनाउने प्रवचन दिएका थिए । यशुको अनुयायीलाई कोरोनाले नछुने उनको प्रवचन सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

nema
Show More

Related Articles

Back to top button