breakingसमाचार

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

२९ बैशाख, काठमाडौैँ
कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का रहेका छन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ । संक्रमितको स्वास्थ्य सामान्य रहेको सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button