breakingसमाचारवी पी विचार

कार्यसम्पादन समितीकाे बैठक सम्पन्न

 
 
विपी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्यलय काठमाडौ चण्डोलमा कार्यसम्पादन समितीकाे  बैठक सभापति कुलबहादुर (केवी) गुरुङको सभापतित्वमा बिहिबार बसेको छ । बैठकमा विपी विचार राष्ट्रिय समाजको ३८औँ वीपी स्मृत्ति दिवस मनाउने बारेमा छलफल भएको विपी विचार राष्ट्रिय समाजका सह सभापति  गोविन्द राज जोशीले जानकारी दिनुभयो ।
बैठकमा अन्य कुरा को समेत छलफल हुने कार्यसम्पादन समितीलाई बताउनु भयो । श्रावण ६ गते हुन गहिरहेको ३८औँ वीपी स्मृत्ति दिवस बारेमा छलफल गर्र्न कार्यसम्पादन समिती बोलाईएको हो ।तर कोरोना भाईरसको कारणले गर्दा ३८औँ वीपी स्मृत्ति दिवस सामान्य तरिकाले मनाउने भनी जानकारी दिनुभयो ।
बैठकमा ३८औँ वीपी स्मृत्ति दिवस २०७७ श्रावण ६ गते  दिउँसो १२ बजे कोरोनालाई मध्यनजर गर्दै  सामाजीक दुरी कायम गरी वीपी को फोटोमा माल्यारपर्ण गर्न र ७७ वटा जिल्लामा ३८औँ वीपी स्मृत्ति दिवस सामान्य तरिकाले मनाउने निर्णय भएको िथयाे ।
 

nema
Show More

Related Articles

Back to top button