समाचारनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाजले ४५ औं मेलमिलाप दिवस मनाउने,

वीपी विचार राष्ट्रिय समाजले ४५ औं मेलमिलाप दिवस मनाउने,
काठमाडौ ,पौष १५
वीपी विचार राष्ट्रिय समाजका सभापत्ति एवम् नेपाली काँग्रेसका पूर्व महामन्त्री कुल बहादुर (के.वी) गुरुङ्गको प्रमुख आतिथ्यमा हुने ४५ औं “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” प्रदेश न १का सभापति दिपक लोहनी  को सभापत्तित्वमा ZOOM काे माध्यमबाट गर्ने भएको छ । उक्त अवसरमा वीपी विचार राष्ट्रिय समाजले “नेपाली राजनीतिमा राष्ट्रिय मेलमिलापको सान्दर्भिकता” विषयमा छलफल गर्न वीपी कोइराला प्रति आस्थावान तथा निस्ठावान,स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई २०७७-०९-१६ गते दिउँसो ११ः३० बजे ZOOM मार्फत उक्त कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु । Time: Thursday, Dec 31, 2020 11:30 AM Kathmandu बिहीबार, पौस १६ गते, २०७७ दिउँसो ११ः३० बजे Join Zoom Meeting https://us02web.zoom.us/j/88610073344?pwd=K0w2ekFmamVPQjZVYjc0Z04rNmdxZz09
 
ZOOM ID: 886 1007 3344
Passcode: 988127
 

nema
Show More

Related Articles

Back to top button