नेपाली कांग्रेसप्रदेश नं. १समाचार

स्व.अशोक कोईराला प्रति वीपी विचार राष्ट्रिय समाजबाट भावपूर्ण श्रद्धाञ्जली

नेपाली काँग्रेसका पूर्वकेन्द्रिय सदस्य तथा विराटनगरको प्रथम मेयर अशोक कोईरालाको यहि मिती २०७७।१२।०५ गते बिहिवार ७७ बर्षको उमेरमा मुटुरोग र निमोनियाको समस्याले अचानक निधन भएको खबरले विपी विचार राष्ट्रिय समाज परिवार अत्यन्त दुःखी एवं मर्माहत भएको छ । समाजका सभापति श्री कुलबहादुर (के.वी) गुरुङ, सह–सभापति श्री गोविन्दराज जोशी र महासचिव श्री विनय ध्वज चन्दले यस दुःखद घडिमा शोक व्यक्त गर्दै । उहाँहरुले दिंवगत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button