Uncategorized

समग्रमा बीपीबाद

सुभाष लोहनी
विषय प्रिेश :
बीपी कोइरालाको जन्म १९७१ मा बनारसमा भएको थियो र २०३९ भाद्र २४ गतेकाठमाण्डुमा ६८ बषषको उमेरमा देहािसान
भयो । उहााँको जीबनको अत्याथिक समय कठोर संघषष, जेल र ननिाषसन मैबबत्यो भनेके बल १८ महहना मात्र नेपालको
प्रिानमन्त्रीको रुपमा सरकारमा रहेर काम गनेमौका पाउनुभयो । जीबनको लामो समय रोगलेग्रस्त रहेतापनन उनलेमानि
समाजको आथिषक बबकास, सामाजजक सुरक्षा र राजनीनतक स्ितन्त्रताका बबषयमा अनथगन्ती विचारहरु हदएर जानुभएको छ
। उहााँलेआफनो लेख-रचना, भाषण, अन्तरबाताष, डायरी आहद माफष त हदनुभएको बबचारहरु हहजो जनत सान्दर्भषक थिए
आजपनन त्यनत नैमहत्िपूणषछन र छोटो समयको उहााँको सरकारलेगरेका ननणषय र कामहरू एनतहार्शक र अबबश्मरणीय
छन्भन्नेबुविजीिी, राजनीनतकमी, र आममाननसमा महाशूस भएको छ । रोगलेग्रर्सत भएर आफनो जीिनको
उत्तरािषमापनन सकृय रुपमा विचारहरु पजस्कन छोड़नुभएको थिएन । तसिषयीनैकुराहरुलाई मध्यनजर गरेर एक
बहुआयार्मक प्रनतभाका िनी बीपीका अहहलेसम्म प्रकार्शत भएका बबचारहरु, सरकारमा रहेर गनुषभएका काम र नीनतननणषयहरुका सािैयस पुस्तकमा प्रकार्शत भएका विर्भन्न बबद्िानहरुको बीपीका बहुआयार्मक विषयका खोजमूलक
लेखहरुका आिारमा बीपीबादको रुपमा प्रारजम्भक बहस गनेयस लेखको उद्देश्य रहेको छ ।
(क) प्रजातन्त्र :
बीपी कोइरालालेभन्नुभएको थियो – राजरियता, स्ितन्त्रता र सामाजजक न्याय माननसका तीनिटा आिारभूत चाहनाहरुलाई
एकीकृतरुपमा ध्यान हदनेराजनैनतक अििारणा नैप्रजातन्त्र हो । जनताको स्िािषननहहत भएका उथचत राजनीनतक संस्िाहरु
विना आथिषक बबकास पनन संभि नभएको हुाँदा पहहलो प्रािर्मकता प्रजातन्त्रलाई नैहदनुभएको छ ।
राजा महेन्द्रबाट २०१७ साल ल्याउनुपछाडी आथिषक विकासलाई राजनीनतबाट अलग्याउन सककन्छ र विकासको गनतलाई
तानाशाही ब्यिस्िा अन्तगषत नछटो दौडाउन सककन्छ भन्नेएउटै मात्र तकष थियो तर त्यो तकष पुरा भएन – बीपी, द टेर्लग्राफ
१९८२ (२०३८)
ितषमान युगमा नेपाली जानतको उत्िान कायषनेपालको रारि ननमाषणको लक्ष्य सबषसािारणको सहयोग विना सम्भि छैन ।
यस्तो सहयोग के िल प्रजाताजन्त्रक ब्यिस्िा अन्तगषत मात्र सम्भि हुन्छ, जुन ब्यिस्िामा जनताको योगदान रहन्छ ।
उन्ननतको यो राजनीनतक ममषलाई हामी सिैलेह्रदयंगम गनुषपरेको छ । प्रजातन्त्र नभय हाम्रा उन्ननतका सबैकायषअिरुि
छन । ( बीपी, समयको संदेश पेज १९९-२०६)
यसरी बीपीलेसमाजिादको लक्ष्य पुरा गनषर राजरियतालाई बर्लयो बनाउनेएक मात्र माध्यमको रुपमा प्रजातन्त्रलाई बुझनु
भएको छ र यो नैमानि बबकासको खुडककलामा पहहलो शतषहो भनेर कीटान गनेउहााँको नौलो विचार देखखन्छ।
(ख) रारि र राजरियता :
राजरियताको व्याख्या विर्भन्न दाशषननकहरुलेविर्भन्न प्रकारलेगनेगरेको पाइन्छ । नेपालमा राजरियता बारेजनत बहस
चलनेगरेको छ त्यनत अन्य मुलूकमा बबरलैचलेको होला । अर्शक्षक्षत र आथिषक कमजोर भएका हाम्रो जस्तो मुलुकमा
राजरियताको विषय एउटा बर्लयो राजनीनतक फ़ण्डा हुनेगरेको छ । नेपालमा आफुलाई बर्लयो रारििादी देखाउनेहोडमा
अरुलाई अरारिबादी र विदेशी दलाल सम्मको पगरी र्भराउनेइनतहास लामो भैसके को छ । विशेषगरी यस्तो होडमा
कम्युननस्ट र अथिनायकबादीहरु नैअगाडी देखखन्छन । तर बीपीमा राजरियताको पक्षमा स्परट अडान देखखन्छ ।
(१) रारि : राजरियताको कुरा गदाषपहहला रारि भनेको के हो ? देश भनेको के हो ? बुझ्नुजरुरी हुनेछ । उनको स्परट भनाई छ
देश िा रारि भनेको भूगोल होईन, माटो होईन, यो यिािषमा जनता हो । तसिषजनताको हहत हुनेकुरा नैदेश हहत हुनेकुरा हो
। जनताको अथिकार नैदेशको अथिकार हो, जनताको अथिकार हनन गनुषभनेको देशको अथिकार हनन गनुषहो ।
राजरियतालाई जनताको सन्दभषमा नसोची एउटा भूभागको अिषमा मात्र र्लन िाल्यौ भनेराजरियता भन्नेशब्दलाई कुनैपनन
िूतषतानाशाहलेआफनो स्िािषर्सवि गनेर जनताको अथिकार अपहरण गनेहनतयार बनाउन सक्छ (बीपी कोइराला, तरुण,
सन्१९७१) । आज हाम्रो मूलुकमा पनन उग्र रारिबादको प्रपगण्डा र नारालेजनतालाई सिैहदग्रर्मत पानेगरेको छ । यसैको
आडमा विदेशीलेचलखेल गनेगरेको छ ।
(२) राजरिय एकता तिा मेलर्मलाप :
दक्षक्षण एर्शयाली मूलुकहरूमा २०३० सालपनछ ठूलो राजनीनतक उिलपुतलको देखखन िालेको अिस्िा थियो । एकानतर
र्शतयुिको नतब्र प्रभािको अिस्िालाई बबश्िपररिेशमा राजनीनतक घटनाक्रमहरुको विश्लेषण गररएको खण्डमा विश्ि
कम्युननस्ट खेमा र पाँूजीबादी खेमामा ध्रुबीकरण भएको अिस्िा थियो । तत्कार्लन समयमा पाँूजीिादी प्रजाताजन्त्रक खेमाको
नेतत्ृि संयुक्त राज्य अमेररका र साम्यिादी कम्यूननस्ट खेमाको नेतत्ृि तात्कार्लक सोर्भयत संघलेगरेको थियो । यस्तो
चरम िैचाररक राजनीनतक ध्रुबबकरणको अिस्िाबाट गुज़्रीरहेको थियो कक कुनैपनन रारि-राज्यलेआफनो छुट्टैराजनीनतक
विचार, आथिषक नीनत तिा विकास र सामररक सुरक्षाका फरक राजनीनत अनुरूप आगाडी बढन कहठन हुदैगएको थियो भने
अकोनतर दक्षक्षण एर्शयाका देशहरु अजस्िर अिस्िामा पुगेका थिए- एक लाख तीस हजार जनसंख्या भएको मुलुक र्सजक्कम,
जसलाई पहहलेदेखख नैलगभग त्यनत नैसंख्याको हहन्दस्ुतानी पल्टनलेननयन्त्रणमा राखेको थियो, अन्तत हहन्दस्ुतानले
सैन्य कायषिाही गरी आफनो मुलकु मा बबलय गरायो । त्यसको के ही हदन पनछ बंगलादेशमा कूभयो । पाककस्तानमा पनन कुनै
जस्िरता थिएन । हहन्दस्ुतानमा लागुभएको संकटकाललेपनन त्यहााँजस्िरता छैन भन्नेकुराको प्रमाण भएको थियो । नेपाल,
र्सलोन (श्रीलंका) जस्ता देशको आपसी सम्बन्ि ननजश्चत भईसके को थिएन । हहन्दस्ुतान र नेपालका बीच द्िन्द चर्लरहेको
थियो । राजालेगनषखोजजरहेको काम हहन्दस्ुतानलेगनषनहदएको र हहन्दस्ुतानलेनेपालमा गनषखोजेको काम राजालेरोक्न
खोजेको थियो (डा बबवपन अथिकारी २०८०) ।
यस ककर्शमबाट र्सजजषत भएको अन्तराषजरिय र दक्षक्षण एर्शयाको पररिनतषत सन्दभषबाट उत्पन्न हुन सक्नेराजरिय
असुरक्षालाई ध्यानमा राखेर २०३३ साल पुस १६ गतेबीपी, गणेशमान लगायत भारतमा ननिाषसनमा रहेका नेपाली कांग्रेसका
िुप्रैनेता तिा कायषकताषहरु मुलुकका सबैराजनीनतक शजक्तका िीच “राजरिय एकता र मेलर्मलाप” को आह्िान गदैनेपाल
प्रिेश गरेका थिए । बीपीको भनाई थियो “सबैभन्दा मुख्य कुरा, हहन्दस्ुतान र नेपालमा जुन ककर्समको राजनीनतक घटनाक्रम
विकास भइराखेको छ, यस्तो अिस्िामा हार्महरू हहन्दस्ुतानमा बस्नुउथचत लागेन”
बीपीलेनेपाल प्रिेशपनछ मेलर्मलाप बारेठूलो बबरोि खेप्नुपयो । राजासामुघुडाँ ा टेके को, राजसंग र्मलेको भन्नेआरोप समेत
खेप्नुपयो । उहााँलेआफ्नैपाटीका साथिहरुबाट समेत आरोप सहनुपयो । तर उहॉलेप्ररट संग सम्झाउनेप्रयास गनेक्रममा
भन्नुहुथ्यो – मेलर्मलाप भनेको राजासंगको मेलर्मलाप हो । यो मेलर्मलाको मुख्य आिार नैराजालाई प्रजाताजन्त्रक पक्षमा
ल्याउनुहो । राजालाई पञ्चायतको फन्दाबाट मुक्त गनुषहो । त्यसको मतलब राजसंग हाम्रो मतभेद नैछैन भन्नेहोइन
।राजाबाट अपहृत राजनीनतक अथिकारहरु जबसम्म जनतालेकफताषपाऊाँ दैनन, तबसम्म झगडा टुजन्गदैन। त्यसैलेहामी
प्रजातन्त्रिादीहरुमा प्रजातन्त्र स्िावपत गनेजजम्मेिारीका सािसािैराजरियता जोगाउनेअको जिाफदेही िवपएको छ । हामीले
यो जजम्मेिारी पनन िहन गनुषपरेको छ ( बीपी, पुनजाषगरण मार्सक, िषष१, अङ्क ३, सन्१९८०, बब स २०३७ ) ।
यसरी प्रजातन्त्रको विषयमा राजा संग सिैसंघषषगनेर मतभेद राख्नेबीपीलेराजरिय सुरक्षाको सिालमा भनेघााँटी जोडन
पनन पनछ नपनेदृरटांत हदएर जानुभएको छ ।
यसबाट आजपनन एउटा स्परट सन्देश के बुझ्न सककन्छ कक – राजनीनतक, िैचाररक र नीनतमा जस्तोसुकैमतभेद भएतापनन
राजरिय सुरक्षाको विषयमा रास्िमा बबद्यमान शजक्तहरु बीच एकता र राजरिय मेलर्मलापको आिश्यकता छ तर त्यसमा
ईमानदार र ननस्िािषहुनुपछष । अझ अहहलेको भुराजनीनतको चपेटामा परेको नेपाल जस्तो रारिलाई त बीपीको यस राजरिय
मेलर्मलाप नीनतको अनत नैखााँचो छ ।
(ग) समाजिाद :
समाजिादको विषयमा संसारभर बबर्भन्न रायहरु पाईन्छन, यसमा सबैको समान दृजरटकोण छैन । पाँूजीिाद र साम्यिाद
अिलम्बन गरेका मुलुक देखख सैननक शासन र एकाथिकार ब्यिस्िा लागुगरेका मुलुक सम्मलेआफूलाई समाजिादी भन्ने
गरेका छन । रुसमा जुन ब्यिस्िा छ, त्यसैलाई समाजिाद भन्नेहो भनेचीन र भारतमा त्यस्तो ब्यिस्िा छैन, तर रुस, चीन
र भारत सबैदेशलाई समाजिादीभन्नेगररएको छ भन्नेकुरा बीपीलेगनुषहुन्थ्यो । एउटा देशलेआफनो ककर्शमलेसमाजिाद
अपनाएपनछ उसलाई अको देशलेअपनाएको ब्यिस्िा समाजिाद नैहोइन भन्नेलाग्नेगरेको देखखन्छ ( बीपी, गोरखापत्र, ९
नोभेम्बर १९५९ ) । यो ब्यिस्िा चााँही समाजिाद हो, यो चाहीं होइन भन्नेननजश्चत गनषिेरैगाहारो छ । समाजिादको प्रयोग
विर्भन्न देशमा फरक फरक ककर्शमलेगनेगररएतापनन यसमा मुख्यतया दईिटा ु मौर्लक आिार हुन्छन भन्नेबीपीलाई
लागेको थियो – एक, समाजको विकासको आिार आथिषक उन्ननत हो । दईु, समाजर्भत्र रहेका सबैउत्पादनका सािनमाथि
समाज कै ननयन्त्रण हुनुपदषछ ।
रुसमा माक्सषिादको जस्तो व्याख्या गररन्छ, त्यस्तैव्याख्या सबैठाऊाँ मा गररनुपदषछ भन्नुठीक होइन । भारतीय प्रिानमन्त्री
नेहरुलेसमाजिादको व्याख्या आफ्नैढंगलेगनुषभएको छ । नेपाली कांग्रेसलेसमाजिादको र्सिान्तको दईु र्भन्न
पजृरटभूर्मलाई स्िीकार गरेको छ । पहहलो, नेपाललेकुनैहालतमा पनन व्यजक्तगत स्ितन्त्रतालाई बर्लदान गरेर समाजिाद
स्िीकार गनेछैन र सरकारको गठन संिैप्रजाताजन्त्रक प्रणाली द्िारा हुनुपदषछ । त्यसैगरी नेपाललेजनताको आथिषक हहत र
सामाजजक समानताको आिारमा समाजिादको स्िापना गनेछ ( बीपी, कल्पना, ७ डडसेम्बर १९५९, २२ मंर्सर २०१६ )
बीपीको समाजिादको व्याख्यालेआथिषक उन्ननत र त्यसको न्यायोथचत वितरण देखख, समाजमा देखखनेविभेद र विसंगनत
सम्म बहृत विषयहरु समेटेको देखखन्छ :-
(१) समानता :
समानता विना समाजिादको कुनैअिषहुदैन । समानता भन्नासाि हामी समाजिादीहरूको अििारणा राजनैनतक र आथिषक
समानता हो । नय दबुैलाई र्मलाएर बीपीलेप्रजाताजन्त्रक समाजिाद भन्नुभएको हो । उहााँको दृजरटकोणमा समाजिाद शुि
भौनतक ब्यिस्िा हो । उहााँको िारणा माक्सषिादी समाजिादी अििारणा संग र्मल्दैन । माक्सषिादी समाजिादी िारणा भनेको
ब्यजक्तको सम्पजत्तलाई राजरियकरण गनुषहो । त्यो अििारणा संग उहााँसहमत हुनुहुन्िेन ।
बीपी कोइरालाको समानता र साम्यिादीहरूको समानतामा ठूलो र्भन्नता छ । उहााँलेसंिैगाई को दिु को उदाहरण हदने
गनुहष ुन्थ्यो । एकसय जना माननसलाई एकमाना दिू समान वितरण गनेहो भनेएक-एक चम्चा पनन पुग्दैन । त्यसले
उनीहरुको आिश्यकता पूरा गदैन । हाम्रो समाजिादी अििारणा भनेको दिू को समान वितरण हो तर पहहलेदिू को उत्पादमा
िवृि गनुपष दषछ, अननमात्र समान वितरण गनषसककन्छ ( गोबबन्दराज जोशी, बीपी विचार, र्सिान्त र ब्यिहार)
आथिषक असमानताका विषयमा अंतराषजस्िय पररप्रेक्षमा उहााँलेआफनो िारणा प्रस्तुत गनेगनुषहुन्थ्यो। विश्िको ६%
जनसंख्या भएको अमेररकालेविश्िको उत्पादनको ३०% उपभोग भैरहेको विषय, एर्शया र अकिकाका कनतपय देशहरूमा
माननस भोकभोकैमरेका छन्खाली खुट्टा हहंडेका छन्तर चन्द्रमामा माननस पुयाषउनेयोजनामा अबौ खचषहुनुउथचत होइन
भन्नेविषयका कुराहरुको उठान गनुषहुन्थ्यो। त्यस्तैननशस्त्रीकरण गर, त्यो िनराशी मानिकल्याणमा प्रयोग गर भनेर
अन्तरराजरिय प्लेटफमषमा बोल्नेगनुहष ुन्थ्यो। गतबषष२०२२ को आाँकडालेविश्िको प्रनतरक्षा बजेट २.२४ खबषडलर देखाएको छ,
यसमा अमेररका र चीन नैसिाषथिक खचषगनेरारिमा पछषन्(डा जयराज आचायष)।
(२) समाजिाद र विकासको मोडल :
बीपी कोइरालालेजहहलेपनन नेपालको विकासको कल्पना गदाषसंिैपेटभरर खान नपाउने, एक छाक टानषमुजश्कल पने,
टोपीको घेरा फाटेको, बबरामी हुाँदा औषथि गनषनसक्नेबबध्यालयमा आफना छोराछोरी पढाउन नसक्नेमाननसलाई हेरेर
योजना बनाउनेर विकास गनेपररकल्पना गनुषभएको थियो । नेपाल र नेपालीलाई समुन्नत गराउन आिश्यक आथिषक सुिार
गनुषनैउहााँको समाजिादी दृजरटकोण थियो ( गोबबन्दराज जोशी, बीपी विचार, र्सिान्त र ब्यिहार)।
बीपीलेगाऊाँ को समस्या समािान गनेनीनत नैसमाजिाद हो भन्नेगनुहष ुन्थ्यो। म कुनैआथिषक विशेषज्ञ होइन तर जुन
विकासलेग्रामीण जनतालाई पछाडी छोडडहदन्छ त्यो विकास बबकास नैहोइन भन्नेगनुषहुन्थ्यो।
बीपी अिषशास्त्री त हुनुहुन्िेन, उहााँलेअिषशास्त्रीको रुपमा न आफुलाई कहहल्यैप्रस्तुत गनुषभयो, न आफूमा छुट्टैविशेष सोच
िा बबचार भएको भनेर दाबी नैगनुभष यो तर उहााँलेअिषशास्त्र पढनुभएको थिएन भन्न र्मल्दैन। अिषशास्त्री नभएपनन बीपीको
भाषण, लेखन र िाताषहरुबाट ‘लैसेज फे यर’ िा ननयन्त्रणविहीन बजार ब्यिस्िाका सनातनी प्रितषक एडम जस्मिदेखख
द्िन्द्िात्मक भौनतकिादका व्याख्याता कालषमाक्सषसम्मको बबचारलाई आत्मसात्गरेको पाईन्छ।
ब्यिसायको सानो स्िरूप :-
त्यसैगरर बीपीलेरारिको सम्मुन्नत विकासमा ब्यिसायको सानो स्िरूप (इण्टरमेडडयट साइज़) र सानो प्रविथि (इण्टरमेडडयट
टेक्नोलोजी) लाई महत्ि हदनुपदषछ भन्नेमान्यता राख्नुहुन्थ्यो। यसबाट अिषब्यिस्िाका व्याख्याता इ. एफ. सुमेकरको
“स्मल इज ब्यूटीफ़ुल १९७३” को बबचारबाट पनन बीपी प्रभाबबत हुनुभएको पाइन्छ।
हाम्रो जस्तो सानो देशको लाथग ठूला उद्योगिन्िा िा कलकारखाना भन्दा सानो स्तरको, विके जन्द्रकरणमा आिाररत, श्रम
उन्मुख (लेबर इंटेंर्सभ), कम ईन्िनबाटैकाम चल्ने, िातािरण प्रदषूण नगनेघरेलुउद्योग ब्यिसायको पररकल्पना
गनुहष ुन्थ्यो। तसिषउहााँको प्रारजम्भक बबकासको मोडलमा स्िानीय ननयन्त्रण भएका प्रविथिहरु, स्िानीय पाँूजी, स्िानीय
कच्चापदािष, स्िानीय श्रर्मकलाई नैविशेषता हदईएको पाईन्छ। प्रविथि जहहलेपनन जनता के जन्द्रत हुनुपदषछ। होईन भनेयो
के िल पाँूजी ननमाषणतफष जागतृ हुन्छ भन्नेगनुहष ुन्थ्यो।
बीपी गान्िीको आदशषर गान्िीलेगररब र मध्यम बगषको उत्िानमा ससाना, स्िानीय र आिारभूत रूपको ग्रामीण प्रविथिबाट
मुलुकलाई आत्मननभषर बनाउनुपदषछ भन्नेसोचबाट पनन प्रभावित भएको पाईन्छ
(३) समाजिाद र र्शक्षा :
बीपीको र्शक्षा र स्िास्थ्य नीनत कस्तो रहयो र आम नागररकलाई आिारभूत र्शक्षा र स्िास्थ्यको अथिकार पुयाषउनेयोजना
र िारणा कस्तो थियो त भन्नेकुरा उहााँको १८ महहनेसरकारको नीनत तिा कायषक्रमहरु र उहााँलेप्रस्तुत गनुषभएका विचारहरु
आज पनन सान्दर्भषक नैलाग्छ । बीपीको पहहलो जनननबाषथचत सरकारलेस्िगीय श्री ५ बत्रभुिनको पुण्य स्मनृतमा २०१६ असार
३० गतेस्नातकोत्तर तहको अध्यापन गराउन महाबबध्यालयहरुलाई सम्बन्िन प्रदान गनषबत्रभुिन बबश्िबबध्यालयको
बबथिित्स्िापना गररयो । हरेक ननिाषचन के न्द्रमा कमसेकम एक प्रािर्मक बबध्यालय, उथचत संख्यामा माध्यर्मक र
बहुउद्देश्य (ब्यािसानयक) विध्यालयहरु खोल्नेर दशिषषर्भत्र प्रािर्मक र्शक्षालाई अननिायषबनाउनेकायषक्रम थियो । आथिषक
िषष२०१६-१७ मा मात्रै२,५०८ प्रािर्मक विध्यालयहरु खोल्नेलक्ष्य राखी तदारुकतापूिकष काम गररएको थियो । उच्चर्शक्षाको
माध्यम अंग्रेजी र नेपाली भाषामा समेत र्शक्षा हदन सककनेनीनत बनाईएको थियो ( डा गोविन्दप्रसाद गुरागाई, संसदीय
आमननिाषचन-२०१५ र प्रिम जनननिाषथचत सरकार)
नेपालमा र्शक्षाको समस्या छ । र्शक्षा हार्सल गनषका ननजम्त हामीलेगाऊाँ बाहहर, देशबाहहर जानुपनेअिस्िा छ । तसिष,
त्यसका लाथग हामीलेगाऊाँ भन्दा बाहहर जानुनपने, स्िािलम्बी बन्नेउपाय खोज्नुपछष । उच्च र्शक्षाको सन्दभषअकैहो, तर
सबैलेगाऊाँ मैप्रािर्मक र माध्यर्मक र्शक्षा पाउनुपछष, एउटा गाऊाँ को बार्सन्दालेआफनो सन्तानलाई पढाउन बाहहर पठाउन
नपनेअिस्िा आउनुपछष( २७ डडसेम्बर १९८१, १२ पुस २०३८, “राजा, राजरियता र राजनीनत” सम्पादक गणेशराज शमाष)
(४) समाजिाद र स्िास्थ्य :
समाजिादका लाथग न्यूनतम मानकका रूपमा उहााँलेउल्लेख गरेका विषयहरूमा एउटा सानो भएपनन घर होस, ्एक टुक्रा खेत,
हलो-गोरू, दहुुनो गाई होस, ्स्िानीय रुपमा उपलब्ि बालबार्लका पढनेस्कूल पाठशाला र आिारभूत स्िास्थ्य ब्यिस्िाभन्ने
उल्लेख गरेको सिषविहदतैछ। यहह आिारभूत आिश्यक अथिकार मध्य स्िास्थ्यलाई उहााँलेआफनो कायषक्रममा बबशेष जोड
हदनुभएको छ।
२०१६ साल श्रािण ९ गतेसंसद समक्ष प्रस्तुत सरकारी नीनत र कायषक्रममा पााँचिटा- पचास शैय्याका अस्पताल बनाउने
(त्यसमध्येएउटा पचास शैय्याको अस्पताल रूसी सहयोगमा ननमाषण हुने), विराटनगर र बीरगंजको अस्पताल त्यसैिषषचालु
हुने, थचककत्सक सहहतका स्िास्थ्यके न्द्र र आयुिेद औषिालय सके सम्म बढी संख्यामा खोल्ने, हरेक मतदान के न्द्रवपच्छे
प्रािर्मक उपचार के न्द्रहरु खोल्नेर औलो उन्मूलन गनेआठ िषेयोजना त्यसैिषषबाट शुरू हुनेउल्लेख थियो ( डा
गोविन्दप्रसाद गुरागाई)।
अहहलेगाऊाँ मा डाक्टरहरु छैनन, अर्लकनत बबसन्चो भयो भनेदौडेर काठमाण्डौ जानुपछष । तसिषडाक्टरमाथि ननभषर रहेर
यहााँको जनस्िाश्थ्यमा सुिार आऊाँ दैन । एउटा डाक्टर तयार गनषका लाथग कजम्तमा पनन दईु-तीन लाख रूपैयााँखचषहुन्छ ।
अमेररकामा जनसंख्याको अनुपातमा िेरैडाक्टरहरु छन भनेहहन्दस्ुतानमा अत्यन्त िोरैछन, हाम्रो देशमा त झन नगण्य छ
। एउटा डाक्टर त्यो पनन २-३ लाख रूपैयााँखचषगरेर तयार गदाषहामी सबैका लाथग डाक्टरी सुवििा कहहलेहदन सक्छौ ? त्यसो
हुाँदा मेरो समाजिादी स्िास्थ्य कायषक्रममा यस्ता डाक्टरहरूको महत्ि छैन । एक जना सजषनलेप्राप्त गरेको
तार्लमबमोजजमको जक्लननक खोल्न ३० लाखजनत रूपैयााँलाग्छ । यस्तो डाक्टरको उपयोग हामी कसरी गनषसक्छौ ?
एकचोटी बम्बईमा डाक्टरहरूको सम्मेलन भएको थियो । त्यनतबेला थचककत्सा गनषम बम्बई गएको थिएाँ। मलाई ठूला
डाक्टरहरुलेजााँच्िेत्यो सम्मेलन सककएपनछको भोजमा उनीहरुलेमलाई पनन बोलाएका थिए । त्यसबेला डाक्टरहरुसंग
छलफल भयो । मैलेउनीहरुलाई भनेभोली हामीहरु सरकारमा पुग्यौं भनेनेपालमा स्िास्थ्य सेिाको कस्तो ब्यिस्िा गनष
सम्भि होला ? उनीहरूलेभनेतपाईको पनन हहन्दस्ुतानको जस्तैअिस्िा त होला नन । सायद त्यसभन्दा पनन खराब अिस्िा
होला । हहन्दस्ुतानमा ८० देखख ८५ प्रनतशत रोग पानीका कारणलेहुन्छ । त्यसिषगाऊाँ-गाऊाँ मा सफा पानी, खान हुनेपानी
पुयाषइहदनेहो भनेमात्र पनन ८५ प्रनतशत रोगको ननिारण स्ितः हुन्छ, उपचार गनुपष नेरोग १५ प्रनतशत मात्र बााँकी रहन्छ ।
त्यसो हुाँदा तपाई १० िषषको कायषक्रम बनाउनुहोस, ्प्रत्येक गाऊाँ मा स्िच्छ खानेपानी पुयाषउनेकायषक्रम ल्याउनुहोस, ् त्यो
तपाईहरु आफ्नैसामथ्यषलेसक्नुहुन्छ ।
यसरी सािनश्रोत सीर्मत भएको हाम्रो जस्तो देशको लाथग आिारभूत सेिा उपलब्ि गराउन बीपीको स्िास्थ्यको विकासको
मोडल उपयुक्ष त देखखन्छ ।
(५) समाजिाद र बबताषउन्मूलन :
बबताषपिाषराणाकालीन सामन्ती शोषणको एउटा प्रमुख माध्यम थियो । नेपाल जस्तो कृवषप्रिान देशमा कृवषयोग्य भूर्मको
ठूलो महत्ि हुनेनैभयो । देशको कृवषयोगय् भूर्मको कररब ३६ प्रनतशत बबताषिालहरूको अथिकारमा तराईका जजल्लाहरूमा
िीरशमशेर, चन्द्रशमशेर र भीमशमशेरका पररिारका नाममा मात्र ३,६३,३६९ बबगाहा जर्मन “क” बबताषको रुपमा थियो । ठूला
बबताषिालहरु सरकारलाई राजस्ि नबुझाई मोहीबाट प्राप्त भएको कुतलेऐश आरामको जीिन व्यनतत गदषिे। नेपाली कांग्रेसले
आफनो चुनाि घोषणापत्र – २०१५ मा बबताषउन्मूलन गनेिचनिद्दता अनुरूप २०१६ साल पौष १९ गतेको हदन सरकारलेनेपाल
अथिराज्यभरका सबैबबताषउन्मूलन गरेको घोषणा गयो । त्यसपश्चात एकानतर ककसानलेभूस्िार्मत्ि प्राप्त गरेभनेअकोनतर
देशलाई कररब एक करोड रूवपयााँको िप राजस्ि प्राप्त हुनेभयो । बबताषउन्मूलन गरेर सामन्ती प्रिामाथि क्रांनतकारी र
साहर्सक कदम ल्याएको माननन्छ ( डा गोविन्दप्रसाद गुरागाई, संसदीय आमननिाषचन-२०१५ र प्रिम जनननिाषथचत सरकार
)।
“भूर्म उनीहरूको हुनुपछष, जसलेत्यससंग जुझ्छन, खेल्छन र जोत्छन ।भूर्ममाथि सहरमा महल बनाएर मोज गरेर बस्ने
मुट्ठीभर व्यजक्तको हक हुन सक्तैन । जबसम्म भूर्ममा जोत्नेहरूको हक कायम हुदैन, तबसम्म भूर्मसम्बन्िी समस्या पनन
हल हुदैन “ बीपी आफनो यस उजक्तलाई सािषक बनाउन कानुनत लाग्नुभयो।
त्यसैगरर भूर्मलाई करको दायरामा ल्याउं दा आएका बबरोिहरुलाई यसरी सम्झाउनेकोर्शस गनुषहुन्छ – कर नतनेचलन
नेपालीका ननर्मत्त नया हो । अरु देशको विकासलाई दृजरटगत गनेहो भनेसरकारलेअहहलेलगाएको कर अपयाषप्त छ। तसिष
कर नतहदषन भन्नुबबकासलाई माजन्दन भन्नुहो। म प्रजातन्त्र मान्नेतत्िहरूलाई सम्झाउन चाहन्छु, सुककलो सेतो लुगा
लगाएर ठूलाठूला दरबारमा बस्नेर अकाषको पररश्रममा मोज गनेहरु यसबेला उनीहरूको बबताषमा कर लाग्यो, घरमा कर लाग्यो
भनेर विरोि गदैछन, ्ककनभनेअब उनीहरूको त्यसरी मोजसंग बस्न पाउनेअिस्िा समाप्त भैरहेको छ। हािा, पानन, घाम र
भूर्म जस्ता चारिटा प्राकृनतक श्रोतमाथि भोगचलन गनेको मात्र अथिकार हुन्छ (बीपी-कल्पना, २६ मंर्सर २०१७)
यसरी बबताषउन्मूलन माफष त बीपीलेसामन्ती पिाषलाई हटाएर सामाजजक क्राजन्त र जर्मनलाई करको दायरामा ल्याएर र
राजस्ि बढाएर आथिषक क्राजन्त गरर एकैचोटी दईुिटा उद्देश्य पुरा गनेलक्ष्य देखखन्छ।
(६) समाजिाद र छुिाछूत उन्मूलन :
समाजमा देखखनेजातपात, छुिाछुत, कट्टरता आहद हटाउन जस्तोसुकैसंकल्प िा कानुन पास गरेपनन पयाषप्त हुदैन, यसलाई
हटाऊनेहो भनेऔद्योथगक विकास नैचाहहन्छ भन्नेबीपीको दृढ ननरकषषथियो। कुनैमाननसलाई ज्िरो आयो भनेके कारणले
ज्िरो आयो भन्नेहेनुषपदषछ। ज्िरोको ओखती मात्र गरेर हुाँदैन। ओखतीलेत एकनछनलाई फाईदा गरेपनन ज्िरो आईरहन्छ।
हाम्रो समाज जस्तो ककर्समको रचना भएको छ, त्यसको आिार के हो भन्नेविचार गनुपष छष। ननम्नस्तर जानत हुनुसामन्ती
समाजको लक्षण हो। हामीलेवििान हेयौ भनेपनन ननम्न जानतलाई कुनैभेद गररएको पाउदैनौ, तर त्यो वििानको पालना गनष
समाज र स्ियं सरकारी ननकायका माननसहरु तयार छन कक छैनन भन्नेकुरालेमहत्ि राख्छ। औद्योथगकरणबाट यस्ता
छुिाछुत स्ितः समाप्त भएर जान्छ। यस कुरालाई बीपीलेसरल भाषामा यसरी बुझाउन खोज्नुहुन्छ – मानौ एउटा पहाडी
इलाकाको गाऊाँ मा एउटा सामन्ती बुढो छ, र उ त्यो गाऊाँ को नाइके हो। गाऊाँ लेहरु उसकैमातहतमा हुन्छन।् त्यसलेत्यो गाऊाँ मा
आफूलाई चाहहनेजनत पररिारलाई आफनो जर्मनमा बसाएको हुन्छ। त्यस गाऊाँ लाई चाहहनेजनत दमाई, कामी, डूम आहद
राखेको हुन्छ। अनन त्यस्तो गाऊाँ को समाजमा कट्टर छुिाछुतको सम्भािना हुन सक्तछ। तर त्यहााँजब औद्योथगक कुराहरु
चल्न िाल्दछ, कारखानाहरु खोर्लन िाल्छन, ्छुिाछुतको कट्टरता खतम हुाँदैजान्छ। मानौ, त्यस्तो कट्टर गाऊाँ मा पनन एउटा
बाठोलेछालाको कारखाना खोलेछन।् त्यहााँगाऊाँ मा एउटा साकीको पररिार पनन राखखएको थियो। त्यो साकीको पररिारको
काम प्रत्येक घरका माननसलाई दईु-दईु जोर जुत्ता तयार पारेर हदनुथियो। अब कारखानालेगाऊाँ का माननस संग मरेका गाईबस्तुखरीद गछष। साकीको पररिारलेछाला पाउन छोड़छ र अन्तमा कारखानामा काम गछष। अनन त साकीलेपनन गाऊाँ लेलाई
जदौ गनषछोडछ। अब कम्पनी बढदैगयो। उसलेहहसाब-ककताब राख्नुपयो। त्यसको ननजम्त एउटा पढे-लेखेको माननस
चाहहयो। बाहुन, क्षेत्रीको छोरो के ही पढेलेखेका हुाँन्छन।् अब पजण्डतको छोरो पनन त्यहााँलेखापाल भएर काम गनषजान्छ। अब
त्यहााँकारखाना जम्न िालेपनछ त्यस्को छेउमा एकजनालेथचयापसल खोल्छ। अर्लहदनपनछ तय् स थचयापसलमा सबैजानत
बसेर थचया वपउनेिातािरण बन्दैजान्छ (बबशेश्िरप्रसाद कोइराला, संसदीय भाषण : संसद सथचिालय अर्भलेख, १० जुन
१९६०, २८ जेठ २०१७)
यसरी बीपीलेकसरी औद्योथगकरणबाट छुिाछुत प्रिाको ननमूलष गनषसककन्छ भनेर त्यनतखेरको समाजको अिस्िालाई सबैले
बुझ्नेगरी प्रर्याउनुभएको पाईन्छ। यद्यवप अहहलेको अिस्िामा र्शक्षाको विकास, औिोथगकरण, अन्तरराजरिय पहुाँच,
आथिषक रुपमा एक-अकाषप्रनत ननभषर रहनेसमाजलेगदाषछुिाछुत िेरैनैहराएर गएको छ तरपनन आज िमषर जातको नाममा
राजनीनत गनेहरुलेसमाजलाई हदग्रर्मत पानेसम्भािना पनन बबद्यमान छ। यस्तो अिस्िामा यस्ता कट्टरपन्िीहरुलाई
आथिषककसीमा बााँिेर समािान गनषसककन्छ भन्नेबीपीको विचारलेबाटो देखाऊाँ छ र यसैलाई बीपीिाद भन्न अप््यारो
नहोला।
(घ) बीपी र पररारि :
बीपी कोइरालालेआफनो प्रजाताजन्त्रक सरकारको नेतत्ृिका समयमा कुशल परारारि नीनत अिलम्बन गरेका थिए। उनको
कायषकालमा देशलेअसंलग्न परारारि नीनतलाई ननदेशक र्सिान्तका रूपमा र्लयो। नेपाललेदईु ठूला नछमेकी भारत, चीन र
अन्य मुलुक अमेररका, बेलायत, रुस तिा इजरायल लगायत विश्िका सबैर्मत्र रारिहरुसंग यसैनीनतका आिारमा
कूटनीनतक सम्बन्ि स्िापना र बबस्तार गनषसफल भएका थिए।
(१) बीपीलेसन्१९६० मा संयुक्त रारि संघको १५औ जनरल एसेम्बलीमा – हामी कुनैपनन शजक्त के न्द्रहरुसंग यहद असंलग्न
अपनाउछौ भनेत्यो हाम्रो कसैसंग पनन विशेष झुकाि छैन भन्नेविश्िास हदलाउनेप्रयास हो र हामी अन्तरराजरिय मुद्दाहरूमा
स्ितन्त्र न्यायपूणषननणषय र्लनसक्षम र स्िािीन छौ। यसबाट उहााँको कायषकालमा परारारि नीनत कस्तो रह्यो होला भन्ने
अनुमान लगाउन सककन्छ।
(२) सगरमािाको आथिकाररकताको सिालमा चीनसंग दरो रुझानका साि सगरमािा नेपालको भएको तथ्यलाई उनले
आफनो चीन रमणमा राख्नुभयो र दबुैदेशको सुमिुर सम्बन्ि हुनेिातािरणबाट नैचीनको सरकारलेसहज रुपमा र्लयो र
यस सम्बजन्ि समझदारी कायम पनन भयो।
(३) बीपीको सरकारलेआफनो छोटो कायषकालमा १७ देशसंग कूटनीनतक सम्बन्ि बबस्तार गयों। त्यसमा दक्षक्षण एर्शया र
दक्षक्षण पूबषएर्शयामा कसैलेमान्यता नहदएको इजरायलसंग कूटनैनतक सम्बन्ि स्िापना गरेर बीपीले‘बोल्ड स्टेप’ चालेको
देखखन्छ (डा हदनेश भट्टराई, परारारि नीनत सम्बन्ि के हो २०८०)
(४) अस्िेर्लयाको र्सडनीमा भएको एर्शयन एर्शया प्रशान्त क्षेत्रको सभालाई सम्बोिन गदैविदेशी सहायतालेबबकासको
प्रकक्रयालाई मद्दत गनुकष ो साटो एउटा बगषमात्र र्सजषना गछषजसको सम्पन्नता संग देशको आथिषक अिस्िाको कुनैसम्बन्ि
राख्दैन। यो सम्पन्नता के िल विदेशी सहायतालाई आफनो खल्तीमा हाल्ने, ररटाचार गनेिा अबैि व्यापार गनेजस्ता
कुराबाट बढी प्रभावित भएको हुन्छ (डा हदनेश भट्टराई)
(५) संयुक्त रारि संघको १५औ सािारण सभामा बीपीलेचीनलाई संयुक्त रारि संघको सदस्य बनाउनुपछष भन्नेमाग
जोड़दारका साि राख्नुलाई एक दरूदशी कूटनीनतज्ञको रुपमा र्लन सककन्छ।
यसरी नय सबैकारणहरुबाट बीपीलाई अन्तरराजरिय कूटनीनतको क्षेत्रमा ननरपक्षता, दरूदर्शषता र ईमानदाररताको छबीको रुपमा
देख्न सककन्छ।
अन्त्यमा :
बीपीलेआफनो विचार कसैलेमान्नुनैपछष भन्नुभएन, ककन कक उहााँएक सच्चा प्रजातन्त्रिादी हुनुहुन्थ्यो। अरुको विचार िा
बाद ककन माननस भनेर कसैप्रनत दःुखी हुनुहुन्नथ्यो, ककन कक उहााँअरूको िाद िा बबचारमा मानिकल्याणका राम्रा कुराहरु
खोज्नुहुन्थ्यो, त्यसैलेत उहााँएक सच्चा समाजिादी हुनुहुन्थ्यो। प्रजातन्त्र र समाजिादमा उहााँकसैसंग संझौता गनुष
हुदैनथ्यो तर रारि जोगाउनेशतषमा दश्ुमन संग पनन संझौता गनषहहचककचाउनुहुन्िेन त्यसैलेत उहााँसच्चा रारििादी
हुनुहुन्थ्यो। त्यसैलेसमाजिादी िारणामा उहााँलेमानिजीिनलाई छुनेलगभग सबैविषयलाई सूक्ष्म के लाएर विचार हदनु
भएको छ भनेत्यसलाई व्यािहारमा पनन उतारनुभएको छ । तसिषउहााँको रारि, राजरियता, प्रजातन्त्र र समाजिादलाई
अन्तरराजरियकरण गदै“बीपीिाद” को रूपमा बहस गनुपष नेदेखखएको छ।
सन्दभषसामग्री:
थगरी, प्रदीप (२०७८), बबश्िेश्िरप्रसाद कोइराला : आिारभूत संकलन, कफननक्स बुक्स, बानेश्िर काठमाण्डु
खनाल, िासुदेि (२०७५), नेपाली कांग्रेस र्सिान्त र दृजरटकोण, बीपी विचार राजरिय समाज, काठमाण्डु
खनाल, िासुदेि (२०७५), राजरिय जीिनमा विश्िेश्िरप्रसाद कोइराला, भाग-२, बीपी विचार राजरिय समाज, काठमाण्डु
नतिारी, शंकर (२०८०), जेल डायरी : विश्िेश्िरप्रसाद कोइराला, र्शखा बुक्स, काठमाण्डु
शमाष, गणेश राज (२०५५), विश्िेश्िरप्रसाद कोइराला : आत्मित्ृतान्त, जगदम्बा प्रकाशन, लर्लतपर
िापा, गगन तिा समूह (२०८०), नेपाली कांग्रेस ऐनतहार्सक दस्तािेजहरु, र्शखा बुक्स, काठमाण्डु
ढकाल, लोके श (२०७२), राजरिय जीिनमा विश्िेश्िरप्रसाद कोइराला, बीपी विचार राजरिय समाज, काठमाण्डु
शमाष, गणेश राज (२०६३), राजा, राजरियता र राजनीनत, जगदम्बा प्रकाशन, लर्लतपुर
पराजुली, शोभाकर (२०७७), समाजिाद र बी. पी. कोइराला, र्शखा बुक्स, काठमाण्डु

nema
Show More

Related Articles

Back to top button