समाचार

शुभकामना मन्तव्य ! कुलबहादुर गुरुङ

शुभकामना मन्तव्य
वी.पी. विचार राष्ट्रीय समाज ले वी.पी. विचार डट कम नामक अनलाइन पत्रिका प्रकाशन गर्न लागेको छ भन्न पाउदा खुशी लागेको छ । राज्यको चौथो अंग संचार को महत्वका बारेमा मैले भनिरहन पर्दैन । अझ अहिले डिजिटल प्रविधिको विकास हुदै गएको अवस्थामा अनलाइन पत्रिका को अत्यन्त महत्वपूर्ण भुमिका रहेको छ । वी.पी. विचार डट कम ले वी. पि .का विचारहरुलाई राष्ट्रीय स्तरमा र विदेशमा रहेका नेपालीहरुलाई वी.पी.को विचारको जानकारी लिन खोजेमा यो अनलाइन खबरले धेरै ठुलो मद्दत गर्नेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
अन्तमा यो अनलाइन पत्रिकाले संस्थाको उद्देश्य पुरा गर्न र पाठकहरुको प्यास मेटाउन सकोस यहि शुभकामना दिन चाहन्छु ।
कुलबहादुर गुरुङ
सभापति
वी.पी. विचार राष्ट्रिय समाज काठमाडौ

nema
Show More

Related Articles

Back to top button