About us

वीपी विचार डटकम विचार प्रधान डिजिटल पत्रिका हो । जननायक विश्वेश्वरप्रसाद कोईरालको राजनीतिक , सामाजिक अनि सांसकृतिक चिन्तन र दर्शनलाई नेपाली समाजमा व्यापक बनाउने हेतु यो पत्रिकालाई आमपाठक सामु प्रकाशन गरिएको छ ।

हामी जनचासोका खवरलाई समाचारका रुपमा प्रस्तुत त गर्छौ नै अझ त्यस्ता समाचारमाथिको सघन वहसलाई अगाडि बढाउने छौ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि यो पत्रिका समर्पित हुने छ ।

B. P. Bichar.com is opinion oriented digital news paper. It’s main objective is to extend widely in the society about Jana Nayak B.P Koirala’s Poltical, Social , Economical and Cultural philosophy and his perception among the common readers and viewers.

We not only present public concern news but also promote prominent discussion about it. This digital paper will be dedicated to nationalism, democracy and socialism.

nema
Back to top button