Uncategorized
जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४ औं स्मृति दिवस
बीपी विचार राष्ट्रिय समाज क्षत्रिय समिति कैलाली क्षेत्र नम्बर एकद्वारा ४४औं बीपी स्मृति दिवसको अवसरमा आयोजित एक समारोहमा टीकापुर नगरपालिका वडा नं. एक बीपी चोकमा स्थापित शालिकको अनावरण बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय अध्यक्ष श्री विनयध्वज चन्दज्यूले एक समारोहका बीच गर्नुभयो । सो समारोहमा बीपी राष्ट्रिय नेता मात्र नभएर अन्तराष्ट्रिय स्तरको नेता भएको चर्चा कार्यक्रमका वक्ताहरूले गर्नुभएको थियो । सो समारोहका केही स्मरणीय तस्वीर यहाँ राखिएको छ ।






