समाचार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरि स्वदेश फिर्ता हुनुभएको छ  । उहाँलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री ओली यही असार ४ गते चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । भ्रमणका उपलब्धीबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिँदै छ ।
nema
Show More

Related Articles

Check Also
Close
Back to top button