समाचार

आन्दोलनबाटै राजसंस्था र हिन्दु राष्ट्र स्थापित गर्ने राप्रपा (संयुक्त)को घोषणा, आन्दोन गर्ने तयारी

विराटनगर– राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले आन्दोलनबाटै राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित गर्ने घोषणा गरेका छन् ।

प्रदेशस्तरीय भेलाबारे जानकारी दिन विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जवराले सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर संविधानप्रति आफ्नो असहमति रहेको उल्लेख गरेका छन्।
तर, उनले त्यहि संविधानको अधिकार प्रयोग गर्दै आन्दोलन गर्ने जवराले उद्घोष गरेका हुन् ।

nema
Show More

Related Articles

Back to top button