समाचार

आज नेपाली बजारमा सुनको मुल्य बढ्यो

७ फागुन, काठमाडौैँ÷ साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । हिजो प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य हिजोको तुलनामा २० रुपैयाले बढेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको महाँसघले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button