गतिविधिसमाचार

भारतले पदबाट हटाउन खोजेको प्रमाण पेश गर्न प्रधानमन्त्रीलाई प्रचण्डसहितका नेताको चुनौती

 
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफूलाई भारतले हटाउन थालेको र त्यसमा मुलुकभित्रैका केही नेताहरु पनि सक्रिय रहेको अभिव्यक्ति दिएका थिए ।
ओलीको यो अभिव्यक्तिको विपक्षी दलहरुसहित सत्तापक्षकै नेताहरुले आलोचना गरिरहेका छन् ।
प्रधानमन्त्रीको यो अभिव्यक्तिले जनतामा निराशा पैदा गर्ने भएकोले वास्तविकतामा आधारित भए पुष्टि गर्न नेताहरुले आग्रह गरेका हुन् ।
असार १६, २०७७ मा प्रकाशित
Show More

Related Articles

Back to top button