वी पी विचार

वीपी विचार समाज पाल्पामा माधव नेपालको सभापतित्वमा ३५ सदस्यीय कार्यसमिति

पाल्पा÷ वीपी विचार समाज पाल्पाको अधिवेशनले माधव नेपालको सभापतित्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

चैत १ गते सम्पन्न अधिवेशनमा नेपाली काँगे्रस पाल्पाका गाउँपालिका अध्यक्ष, सचिवहरु, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य राजन पन्त लगायतको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो ।


वीपी विचार समाज पाल्पाको उपसभापतिमा शोभाकर न्यौपाने, सचिवमा केशवप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ न्यौपाने, कोषाध्यक्षमा सागर महर्जन, चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा बिष्णु पोखरेल, बलबहादुर राजपुत, लक्ष्मण हिताङ, पुस्कर रेग्मी, भरत शर्मा, माधव अर्याल, प्रकाशकुमार नेपाल, सीता बस्नेत, गिरिजा गैरे, श्रmृषिराम भट्टराई, दमबहादुर कार्की, दिपक ज्ञवाली, बालकृष्ण जीसी, चिरन्जिवी ढुङगाना, कुमार खाँण, निलकण्ठ न्यौपाने, सुनिता राणा, दिपक पाण्डे, कृष्ण भट्टराई, गीता शर्मा, अर्जुन विक, पदम न्यौपाने, हिराधर आचार्य, जोगबहादुर देसार, इन्द पाण्डेय, फणेश्वर बस्याल, भिमप्रसाद पोखरेल रहेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button