breaking
सभापति देउवाले भातुसंगठनहरु समेत ध्वस्त बनाए ः नेता होमनाथ दाहाल
नेपाली काँगे्रसका नेता एवं पूर्व मन्त्री होमनाथ दाहालले सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संगठन समेत ध्वस्त बनाएको आरोप लगाएका छन् । राजधानीमा रहेको रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै नेता दाहालले नेपाल विद्यार्थी संघ, तरुण दल लगायतका भातृ संगठन काँगे्रस नेत्रृत्वकै कारण मृत अवस्थामा पुगेको दाबी गरेका हुन ।
पुरा कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोला
