संस्था गतिबिधी
वीपी विचार राष्ट्रिय समाज केन्द्रिय कार्य सम्पादन समितिको वैठक २०७५ साल बैशाख २५ गते हुने
वीपी विचार राष्ट्रिय समाज केन्द्रिय कार्य सम्पादन समितिको वैठक २०७५ साल बैशाख २५ गते दिनको १२.ं३० बजे समाजको केन्द्रिय कार्यालय चण्डोलमा बस्ने जानकारी समाजको केन्द्रिय कार्यालयले प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
