breakingसमाचारसंस्था गतिबिधी

काँगे्रसभित्र शेरबहादुर, रामचन्द्र र सिटौला गुट मौलाउँदै गयो ःकुलबहादुर गुरुङ

काठमाडौैँ÷ काँगे्रसभित्र शेरबहादुर, रामचन्द्र र सिटौला गुट मात्र छन ः कुलबहादुर गुरुङ
बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले नेपाली काँगे्रसभित्र वास्तविक काँगे्रस पाउन मुस्किल बन्दै गएको बताएका छन् । समाजले राजधानीको धुम्रबराह पार्टी प्यालेसमा आयोजना गरेको ३७ औैँ बीपी स्मृति दिवसको अवसरमा बीपी कोइराला, समाजवाद र वर्तमान राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले उक्त कुरा बताएका हुन । नेपाली काँगे्रसका पूर्व महामन्त्री समेत रहेका नेता गुरुङले काँग्रेसभित्र शेरबहादुर गुट, रामचन्द गुट र कृष्ण सिटौलाको गुट मात्र रहेको दाबी गरे ।
काँँग्रेस नेता गुरुङले काँगे्रसभित्र १४ औैँ महाधिवेशन समयमै नगर्न चलखेल सुरु भएको बताए । अब काँगे्रसमा नेतृत्व परिवर्तन भएन भने काँगे्रस झन कमजोर बन्दै जाने नेता गुरुङले बताए ।
पुरा विचार हेर्न तलको लिन्कमा जानुहोला

nema
Show More

Related Articles

Check Also
Close
Back to top button