समाचारनेपाली कांग्रेस

सरकार फासिस्ट हुँदै गएको कांग्रेस नेता गगन थापाको आरोप

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व मन्त्री थापाले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताए ।
सरकार कानुन बनाएर स्वतन्त्रता खोस्न अगाडी बढेको नेता थापाको भनाई छ । शनिबार चितवनमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button