समाचार

सगरमाथाको उचाइ नाप्ने टोलीको विदाई

२७ चैत, काठमाडौैँ÷ सरकारले पहिलो पटक सगरमाथाको उचाइ नाप्ने भएको छ । त्यसका लागि सरकारी टोली बुधवार सगरमाथा जाँदै छ । उचाइ नाप्न जाने चार सदस्यीय टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार एक कार्यक्रमकाबीच विदाई गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए ।प्रधानमन्त्रिले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउन निर्देशन दिएका छन् । टोलीमा नापी विभागका प्रमुख नापी अधिकृत खिमराज गौतम, सुरज भण्डारी, युवराज धिताल र रविन कार्की रहेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button