समाचार

मलेसियालाई पराजित गर्दै नेपाल एसिया कप क्रिकेटको फाइनलमा

२३ असार, काठमाडौैँ÷ नेपाल मलेसियामा जारी १९ बर्ष मुनिको एसिया कप क्रिकेटको छनोटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधी नजिक पुगेको हो । किन नारा मैदानमा टस हारेर ब्याटिङमा उत्रेको आयोजक मलेसिया ४० दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । जवाफमा ८८ रनको चुर्नाैती पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा तिन विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । नेपालले अब हंङकङ र सिंगापुर मध्ये एक संग उपाधीका लागि भोलि प्रतिस्पर्धा गर्नेछ ।

nema
Show More

Related Articles

Back to top button