breakingसमाचारविचारवी पी विचारगतिविधिदस्तावेज

बीपी विचार राष्ट्रिय समाजको सुचना

बीपी विचार राष्ट्रिय समाजले जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनसमक्ष पु¥याउने उदेश्यले श्रखलावद्ध ढङ्गले विभिन्न ग्रन्थहरु प्रकाशन गर्दै आएको छ । प्रत्येक घर हरेक व्यक्ति, पुस्तकालय स्थानीय तहको कार्यलय सबैलाई आवश्यक पर्ने राजनीतिक चिन्तनस“ग सम्वद्ध विषयवस्तुलाई विभिन्न क्षेत्रका विद्धानबाट अनुसन्धान गराएर प्रकाशन गरिएको पुस्तक उपलब्ध छ ।
पुस्तकको नाम पुस्तकको मुल्य यसप्रकार छन्

नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु रु१०००/

वीपी विचार नीति, सिद्धान्त र व्यवहार रु ८००/-

वीपीवाद रु १०००/-

क. बीपी विचार राष्ट्रिय समाजको कार्यलयबाट खरिद गर्ने लाई प्रत्येक पु्रस्तकमा ३५ प्रतिशत छुट दिइने छ ।
ख. पुस्तकह्र्र्र्र्र्र्र्र्र प्राप्त गर्नका लागि बीपी विचार राष्ट्रिय समाजको निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ । ९८५११७२५७८, ९८४१५५४०२६, ९८२३५७४२३३,०१४५१७९३४

बीपी विचार राष्ट्रिय समाज

nema
Show More

Related Articles

Back to top button