breakingसमाचारसंस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजको गतिविधि प्रदेश नंवर २ मा पनि तिब्र

१६ असार, काठमाडौ÷ नेपाली काँगे्रसभित्र बीपी कोइरालाको विचारको क्षय भएको भन्दै बीपी विचार राष्ट्रिय समाजले आफ्ना गतिविधि सात वटै प्रदेशमा जारी राखेको छ । पछिल्लो समय बीपी विचार राष्ट्रिय समाजले प्रदेश नंवर २ मा पनि आफ्ना गतिविधिहरु प्रदेशभर गरिरहेको छ । बीपी कोइरालाले प्रतिपादत गरेको सिद्धान्तहरु राष्ट्रियत, प्रजातन्त्र र समाजवादमा काँग्रेस विमुख भएको भन्दै अभियान सुरु गरिएको समाजका प्रदेश नंवर २ सभापति चुन्निशरण यादवले जानकारी दिए । यसैबीच बीपी विचार डटकमले प्रदेशमा समाजले आफ्ना गतिविधि के कसरी अगाडी बढाएको छ भनेर सोधेका छौैँ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button