गतिविधि

शुभकामना !

वी.पी. विचार राष्ट्रीय समाज केन्द्रिय कार्यालयले नयाँ वर्ष २०७५ वैशाख १ गतेबाट वी.पी. विचार डट कम नामक अनलाइन पत्रिका प्रकाशन गर्न लागेको मा अत्यन्त खुशी लागेको छ । नेपाली जनताको अत्यन्त प्रिय नेता स्व. वी.पी. कोइरालाको बहुमुखी विचार लाई नेपाली समाजमा प्रवाह गर्ने उद्धेश्यले गठीत संस्थाले गर्न लागेको यो अर्को उदाहरणीय कार्यको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
विनोदचन्द्र कोइराला
सभापति
वी.पी. विचार राष्ट्रिय समाज मकवानपुर ।

nema
Show More

Related Articles

Back to top button