समाचार

ढुंगेललाई माफी दिएकोमा कांग्रेसको आपत्ति

काठमाडौँ, १६ जेठ( सरकारले हत्या अभियोगमा जेल सजाय भोगिरहेका पूर्वसभासद बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा जेल सजाय छुट दिएकोबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसद्मा विरोध जनाएको छ । आगामी आर्थिक वर्ष ०७५र७६ को बजेट प्रस्तुत गर्न मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक प्रारम्भमै कांग्रेस सांसद गगनकुमार थापाले उठेर विरोध गरेका हुन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button