एजेन्सी
सिंगापुर, २९ जेठ |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर वार्ता सकिएकाे छ ।
विश्वले नै प्रतीक्षा गरिरहेकाे एेतिहासिक महत्वकाे साे वार्ता सिंगापुरमा भएकाे हाे । वार्तापछि दुवै नेता प्रफुल्लित देखिए । सञ्चारभरका प्रमुख सञ्चारमाध्यमकाे ध्यान खिचेकाे साे वार्तालार्इ केही फाेटाे पत्रकारहरूले यसरी क्यामेरामा कैद गरेका छन् ।
तस्बिर : विभिन्न सञ्चारमाध्यम र एजेन्सी