समाचार

राप्रपा र राप्रपा संयुक्तको एकता सभामा मच्चियो हंगामा

२८ फागुन, काठमाडौैँ÷राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणसभामा भाँडभैलो मच्चिएको छ । राजधानीमा जारी दुई राप्रपाबीचको एकतासभामा कार्यकर्ताले अबदेखि पार्टी टुक्र्याउन नपाइने भन्दै नारावाजी गरेका हुन् ।
नेता दिपक बोहोराले सम्बोधन गरिरहेका बेला दर्शकदिर्घामा बसेका पार्टी कार्यकर्ताहरुले अध्यक्षहरुलाई गिता छोएर अबदेखि पार्टी फुटाउँदैनौ भनेर कसम खान दबाब दिएपछि अध्यक्षहरुले त्यसको इन्कार गरेका थिए । अध्यक्षहरुले इन्कार गरेलगत्तै भाँडभैलो मच्चिएको हो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button