नेपाली कांग्रेससमाचार
देउवा रामचन्द्र सिटाैला भन्दा गाेविन्द जोशी अग्रणी नेता हुन् ।
देउवा रामचन्द्र सिटाैला भन्दा गोभिन्द जोशी अग्रणी नेता हुन् ।
माओवादीले दुनै आक्रमण गर्दा गोविन्द राज जोशी गृहमन्त्री थिए,माओवादीले दुनै सदरमुकाम कब्जामा लिएको खबर पाएपछि आपतकालीन रूपमा सेना परिचालन गर्न खोज्दा सेना जान मानेन यहीँ बाट थाहा हुन्छ नेपाली सेना कसको कब्जामा थियो भनेर, भोलिपल्ट सार्वजनिक रूपमा मिडियामा आएर सेनाले साथ दिएन भनेर बोले गोबिन्द राज जोशी । त्यो बोलीको कम्पनले गिरिजालाई ठुलो झड्का दियो र गिरिजाले गोविन्द राज जोशीलाई तुरुन्तै बोलाएर प्रतिक्रिया दियो कि हामी दुई मध्ये एकजनाले राजीनामा दिनुपर्ने अवस्था आयो नत्र दक्षिण- पश्चिमका मालिकले हाम्रै टाउको उडाउने छ लौ भन म के गरूँ ? त्यसको सिधा अर्थ थियो गोविन्द राज जोशीको राजीनामा ।
जुन दिन बाट गोविन्द राज जोशीले राजीनामा दिए त्यस दिन देखि गिरिजा, देउवा, रामचन्द्र, बाबुराम, छबिलाल( प्रचण्ड) सबैले एक साथ
लखेटे त्यसका मालिकको आदेशमा ……लखेट्दा लखेट्दै अहिले कालो काङ्ग्रेस दल बाट निष्कासन गरेर भित्तामा टँसाए।
गोविन्द राज जोशीको निष्कासन र सुनिल थापाको आगमन सङ्गै कालो काङ्ग्रेस साधैको लागि चिताको भुङ्ग्रोमा विसर्जन भएको छ किनकि देउवा सिटौला गगन रामचन्द्र बाबुराम छबीलाल र सुनिल थापाका मालिक एउटै हुन, नेपाल र नेपाली विरुद्धका हजार षडयन्त्र हिजो दल भित्र सीमित थियो तर आज गणतन्त्र हुलेपछि ती सबै खाले षडयन्त्र दल बाहिर छताछुल्ल भएको छ, डलर तन्त्र तथा गणतन्त्रको असली षडयन्त्र!
