जनकपुर नगरपालीकाका पुर्व मेयर श्री वजरङ्ग प्रसाद शाहलाई वी. पी. विचार राष्ट्रिय समाजको केन्द्रिय समितिमा मनोनित गर्न आज वसेको वी. पी. विचार राष्ट्रिय समाज कार्य सम्पादन समितिको वैठकको सिफारीसमा समाजका सभापति श्री कुल वहादुर गुरुङ्गले वी. पी. विचार राष्ट्रिय समाजको विधान अनुसार समाजको केन्द्रिय समितिको सदस्यमा मनोनित गर्नु भएको छ । उक्त कुरा समाजको केन्द्रयि कार्यालय वाट आज प्रकासित विज्ञप्तीमा जनाईएको छ ।
Related Articles
प्रधानमन्त्री ओली र कांग्रेस सांसदले संसदमा बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२७ बैशाख २०७६, शुक्रबार १०:३४
तयार भयो नेपाल-भारत ‘मैत्री तथा सहकार्य सन्धि’ को अवधारणा ! नमिलेका विषय– हतियार, समान नागरिक व्यवहार, सुस्ता र कालापानी
२९ जेष्ठ २०७५, मंगलवार ००:४३
तीन महिनादेखि बन्द हेटौंडा सिमेन्टको उत्पादन सुरु
१६ कार्तिक २०७९, बुधबार ०७:००
(no title)
४ श्रावण २०८१, शुक्रबार ०७:५२
Check Also
Close
-
काँगे्रसको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्छः कोइराला
१० आश्विन २०७५, बुधबार ०७:५९