कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनतालाई करको मारमा नपार्ने
BP Bichar१२ भाद्र २०७५, मंगलवार ०१:३३
7 Less than a minute
२०७५ भदौ ११ गते
११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् ।
नेपाली कांग्रेसले सोमबार काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सुरु गरिएको स्पष्टिकरण दिएका छन् ।