समाचारसमाज

राष्ट्रियसभाका चार विषयगत समितिमध्ये तीन वटाले पायो नेत्रृत्व

काठमाडौं– राष्ट्रियसभामा चार वटा विषयगत समितिमध्ये ३ वटाले नेतृत्व पाएका छन्। तीनवटै समितिमा नेकपाका सांसद सभापतिको रुपमा निर्विरोध चयन भएका हुन्।
मंगलबार भएको मनोनयनमा नेकपा सांसदहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि बुधबार उनीहरुलाई चयन गरिएको राष्ट्रियसभाले जनाएको छ ।
उक्त समितिहरु हाल ज्येष्ठ सदस्यले सञ्चानल गर्दै आएका थिए।
प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको लेखा समितिका मात्र नेतृत्व पाउने निश्चित भएकाले राष्ट्रियसभाको चारवटै समितिमा नेकपाले पाउने सहमति भएको थियो।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button