बीपी विचार समाज तनहूंको कार्यवाहक सभापतिमा अधिकारी
बीपी वीचार समाज तनहँुको कार्यवाहक सभापतिमा डिल्लीराम अधिकारी चयन भएका छन् । समाजकी सभापति उर्मिला थापा अस्वस्थ भएकाले दमौलीमा शुक्रबार सम्पन्न सातौ विशेष अधिवेशनले अधिकारीलाई कार्यवाहक सभापतिमा मनोनित गरेको हो । समाजको विधान अनुसार कार्यवाहक सभापति अधिकारीले पदधीकारी तथा सदस्यहरु चयन गरी बीपी विचार समाज तनहँुको गठन गरिएको छ । समाजको अध्यक्षमा उर्मिला थापा, कार्यवाहक सभापतिमा दिल्ली राम अधिकारी ,उपाध्यक्षमा गोपालप्रसाद भण्डारी र बालकुमारी लोहनी छन्् ।
सचिवमा हरिशरण पण्डित, कोषाध्यक्ष चिनु पोखरेल तथा सह–सचिवमा निर्जला अर्याल छन् । सदस्यहरुमा परशुराम गिरी, नुरचन्द्र वाग्ले, प्रकाश श्रेष्ठ, कृष्णहरि वाग्ले, ऋषिराम पोखरेल, शुकुमलाल गुरुङ, इन्द्रप्रसाद पौडेल, रामदेव पन्थ, जुक्तराज वाग्ले, नरनाथ काफ्ले, कमलभक्त पोखरेल, बालकृष्ण पौडेल, अम्बिका घिमिरे, इन्द्रबहादुर दरै, परमेश्वर भटराई, सोलबहादुर चितौरे, खोजबहादुर गुरुङ, मुनिराज गुरुङ, रामबहादुर घिमिरे, केशरबहादुर गुरुङ, कुलबहादुर थापा, कर्णबहादुर गुरुङ, नरेन्द्र थापा, हरि सिग्देल, कृष्णप्रसाद भटराई र हरि भण्डारी चयन भएका छन् ।
भेलाले कार्यवाहक सभापतिको अध्यक्षतामा उपसभापति बालकुमारी लोहनी सचिव पण्डित, कोषाध्यक्ष पोखरेल, उपसचिव अर्याल, सदस्य परशुराम गिरी,नुर चन्द्र वाग्ले ऋषिराम पोखरेल, सुकुमलाल गुरुड्ढ, इन्द्रप्रसाद पौडेल रामदेव पन्थ र इन्द्रबहादुर दरै रहेको कार्य सम्पादन समिति गठन गरेको छ । साथै भेलाले निर्वाचन क्षेत्र नं १ मा रामदेव पन्थ र क्षेत्र नं २ मा इन्द्रप्रसाद पौडेललाई क्षेत्रीय सभापतिमा मनोनीत गरेको छ । भेलाले क्षेत्रीय सभापतिहरुलाई क्षेत्रीय कार्यसमिति अबिलम्ब गठन गर्न निर्देशन दिएको समाजले जनाएको छ ।
