breakingसमाचारअन्तर्वार्तानेपाली कांग्रेस

८४ बर्षिय काँगे्रसका पुराना नेता लेखनाथ न्यौपाने भन्छन—२०१५ सालको निर्वाचनले नेपालको इतिहास कोरियो

 
नेपाली काँगे्रसका एक पुराना नेता लेखनाथ न्यौपानेको जन्म विक्रम संवद १९९१ साल बैशाक १ गते भक्तपुर जिल्लामा भएको थियो । २००७ सालदेखिनै नेपाली काँगे्रसको किसान संघबाट राजनीति सुरु गरेका भक्तपुर जिल्लाका पूर्व सभापति समेत भए । २०११ सालमा नेपाली काँगे्रसको सक्रिय सदस्यता प्राप्त गरेका न्यौपानेले धेरै बर्ष जेल जिवन भोगेका छन् । जननायक वीपी कोइरालाका एक विश्वास प्रात्रको रुपमा समेत उनी चिनिन्छन । नेपाली काँगे्रसको स्थापनाकालदेखिको इतिहासका बारेमा जानकार न्यौपानेसँग वीपी विचार डटकमका लागि कृष्ण न्यौपानेले कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button