breakingसमाचार

नेपाली काँगे्रसको बैठकमा असी पृष्ठ लामो विधान मस्यौदा प्रस्ताव(विधान सहित )

नेपाली-कांग्रेसको-बिधान-मस्याैदा९ मंसिर, काठमाडौैँ÷नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा असी पेज लामो विधान मस्यौदाको प्रस्ताव पेश भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले ‘नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान’लाई पेश गरेका हुन् ।
कांग्रेसलाई नयाँ संविधान र संघीय स्वरुपमा लैजाने बारेमा विधानमा व्यवस्थाहरू राखिएको छ । बैठकमा पेश भएको विधानको मस्यौदालाई केन्द्रीय सदस्यहरूले अध्ययनपछि छलफल गरेर अनुमोदन गर्ने बताइएको छ । त्यसपछि कांग्रेसको महासमिति बैठकमा विधानलाई पेस गरिनेछ । कांग्रेसले महामन्त्री खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति बनेको थियो ।
 
नेपाली कांग्रेसको बिधान मस्यौदा हेर्न तलको लिंकमा क्लीक गर्नुस्
नेपाली काँगे्रसको बैठकमा असी पृष्ठ लामो विधान मस्यौदा प्रस्ताव

nema
Show More

Related Articles

Back to top button