अन्तर्वार्ता

मकवानपुरमा राष्ट्रिय मेलमिलाव र एकता दिवसको अवसरमा कार्यक्रम

१८ , पौष काठमाडौैँ÷ ४३ औँ राष्ट्रिय एकता तथा मेलमिलाव दिवसको अवसरमा वीपी विचार समाज मकवानपुरको आयोजनामा मकवानपुरको हेटौँडामा एक अन्तरसंवाद स्वागत एवं सम्मान कार्यक्रममो आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलाव दिवसको महत्व अझै रहेको उल्लेख गदै राष्ट्रियताको संवद्र्धन तथा मेलमिलाव नीतिको महत्वमाथि जोड दिए । प्रजातान्त्रिक मुल्य मुल्यमा राजासँग संघर्ष र राष्ट्रियताको सबालमा सहकार्यनै राष्ट्रिय एकता तथा मेलमिलाव नीतिको सार भएको कोइरालाले बताए ।
राष्ट्रियता त्यो ऐतिहासिक महत्वको मेलमिलावको सारलाई वर्तमान सन्र्दभमा पनि उतिकै महत्वपूर्ण छ —कोइरालाले भने ।

आज राष्ट्रियता झन कमजोर हुँदै गएको छ । एउटा विवादित गैह«सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सरकार सहआयोजक बन्ने, दिवसमा राष्ट्रिय संयुक्त सैन्य प्रशिक्षणणका सन्दर्भमा सरकारको कमजोर रबैया भएको जिकिर गरे । प्रधानमन्त्रीले संसदलाई झुटो बोल्ने प्रवृति परराष्ट्र मामिलामा सरकारको कमजोर र विवादास्पद क्रियाकलाप , परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण, अमेरिकी मन्त्री र नेपालका परराष्ट्र मन्त्रीको वक्तब्यबीच तालमेल नहुनुले देशको राष्ट्रियता र आवश्यकतामाथि सरकारले खेलवाड गरिरहेको कोइरालाले स्पष्ट पारे । कम्युनिष्टहरु सरकार सन्चालन गर्न असफल भएको कोइरालाले दाबी गरे ।

कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य कुलमान गुरुङ, समाजका केन्द्रीय सदस्य एवं काँगे्रस नेता लोकेश ढकाल, काँग्रेस नेता खेमराज पराजुली, काँगे्रस जिल्ला सभापति इन्द्र बानियाँ, प्रदेश सभापति डा. राजाराम कार्की र बिजुला विश्वकर्मा, काँगे्रस नेतृ रिता खनालले वीपी विचारको चिन्तनमा काँगे्रस हिडनुपर्ने कुरामा जोड दिँदै राष्ट्रिय एकता र मेलमिलावको सान्दरभिकताबारे प्रकाश पारेका थिए ।

वीपी विचार समाज मकवानपुरका सभापति विनोदचन्द कोइरालाको सभापतित्वमा भएको कार्यक्रमको संयोजन प्रल्हाद कोइराला, स्मारिका प्रकाशन समितिका सम्पादक प्राध्यापक कृष्णप्रसाद दाहालले पनि बोलेका थिए । कार्यक्रममा प्रदेश नंवर ३ का सांसदहरुलाई सम्मान र स्मारिका प्रकाशन सहयोग गर्ने संस्था र ब्यक्तित्वलाई सम्मान गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button